नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको क्यान्सर पिडितलार्इ एक लाख सहयोग

रिपोर्ट नेपाल | 2018 Jul 29 | 09:17 am 1784

काठमाडौं, साउन १३ : नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको क्यान्सर पिडित विकास रार्इलार्इ आर्थिक सहयोग गरेको छ।

जनसम्पर्क समिति दक्षिण कोरियाले क्यान्सर विरामी उदयपुरका बिकास राईलार्इ नगद एक लाख एक हजार पाँच सय सहयोग गरेको समितिकी अध्यक्ष आस्था विन्दु मल्लले जानकारी गराएकी छन्।

उक्त रकम नेपाल तरुण दल धनकुटाका अध्यक्ष दिनेश राईलगायत अन्य तरुण युवामार्फत हस्तान्तरण विकास राइलार्इ हस्तान्तरण गरिएको हो।

समितिले यस्ता सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.