धरानको कत्था उद्योगमा भीषण आगलागी

रिपोर्ट नेपाल | 2018 Oct 18 | 07:23 pm 2662

सुनसरी, कात्तिक १ : धरानको औद्योगिक क्षेत्रस्थित सूर्य कत्था उद्योगमा भीषण आगलागी भएको भएको स्रोतले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानियहरु बासिन्दाहरुको प्रयास जारी रहेको बुझिएको छ ।

आगो नियन्त्रणका लागि पाँचवटा बरुण यन्त्रको परिचालन गरिएको बताएका छन् । आगलागीबाट करोडौंको क्षति हुन सकने अनुमान गरिएको छ । विस्तृत विवरण आउने क्रम जारी रहेको छ । समाचार अपडेट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.