कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुरन्जन आचार्य नियुक्त

| 2023 Nov 09 | 07:36 am 1653

काठमाडौँ, कार्तिक २३। कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा आचार्य नियुक्त भएका छन्।

कोशी प्रदेशको आज बसेको मन्त्री परिषद्को बैठकले आर्यलाई उपाध्यक्षमा नियुक्त गरेको कोशी सरकारका प्रवक्ता मन्त्री शमशेर राईले जानकारी दिए।

(नागरिकबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.