विश्वकप : रोनाल्डोले चार मिनेटमै गोल गरे

रिपोर्ट नेपाल | 2018 Jun 20 | 05:54 pm 3439

काठमाडौं, असार ६ :  रुसमा जारी विश्वकमा आजको पहिलो खेलमा पोर्चुगलले एक गाेलकाे अग्रता  लिएकाे छ । खेल सुरु भएको चार मिनेटमै रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएको हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.