लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

रिपोर्ट नेपाल | 2024 Jun 30 | 01:31 pm 541

काठमाडौँ १६ असार / ललितपुरको लालिगुराँस सहकारीका अध्यक्ष र कोषाध्यक्ष बचतकर्ताको अर्बौँ रूपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका छन् ।

अध्यक्ष अमरदास श्रेष्ठ र कोषाध्यक्ष अमृतकुमार अर्याललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यसअघि शुक्रबार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.