ललितपुर मंसिर १ / ललितपुर महानगरपालिका वडा नं ८ स्थित बुद्धकुमारी श्रेष्ठको घरबाट झण्डै दस लाख बराबरको सुनचादी लगाएत जिन्सी सामान चाेरी भएको प्रहरी परिसर ललितपुरले जनाएको छ।चाेरीमा संलग्नकाे खाेजिकार्य भइरहेको पनि प्रहरीले जनाएको छ।