भरुवा बन्दुक सहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jan 03 | 07:57 pm 1960

गुल्मी, पुस १९ :  धुर्कोट गाउँपालिका–७ चिसाखोला बस्ने ५५ वर्षीय कृष्ण घर्तीले भरुवा बन्दुक सहित आज बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी धुर्कोटबस्तुबाट खटिएको प्रहरीले घरमा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.