तारा बरालले पूर्व एआइजी सँग लगनगाठाे कस्ने

| 2023 Nov 03 | 11:44 am 1517

काठमाडाैं, कार्तिक १७ । सामाजिक अभियन्ता तारा बरालले पूर्व एआइजीसँग लगनगाँठाे कस्ने भएकि छिन् । नेपाल प्रहरीबाट अवकाश प्राप्त रणबहादुर चन्द र बराल बीच विवाह हुने भएको हो ।

चन्द र बराल बीच सम्बन्धको चर्चा चलिरहेका बेला उनीहरुले विवाहका लागि कागज गरेको कुरा बाहिर आएको हो । उनीहरुले विवाहका लागि कानूनी  प्रकृया अगाडी बढाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.