गोलरक्षक अन्जनाले गरिन् विवाह

| 2023 Dec 05 | 08:04 am 661

काठमाण्डौ, मंसिर १९ ।  नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर भक्तपुर निवासी अविरल लामासँग वैवाहिक बन्धनमा बाँधिएकी छिन् । करिव एक वर्ष पहिले प्रेम सम्बधन्मा रहेका दुईले सोमबार विवाह गरेका हुन् ।

अन्जना नेपालका लागि उमेर समूह देखि उत्कृष्ट प्रर्दशन गर्ने सानै उमेरमा राष्ट्रिय टोलीमा स्थान बनाइन् । अन्जना १४ वर्षको उमेरदेखि सिनियर टोलीको नियमित सदस्य हुन् ।

(खेलपाटीबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.