खोलाको करिडाेरबाट यात्रा गर्दा सावधानी अपनाउन विभागको आग्रह

| 2023 Aug 11 | 04:23 pm 2625

काठमाडाैं, साउन २६ ।  उपत्यकाको बुढानिलकण्ठ लगायत आसपासमा अत्यधिक वर्षा भएकोले विष्णुमति र धोवीखाेलामा जल सतह बढ्दो भएकोले सतर्क रहन जल तथा माैसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आकस्मिक बाढी भई सतर्कता माथि पुग्न सक्ने भएकोले नदी तटीय क्षेत्रहरुमा रहनेहरु नदी किनारको सडकबाट यात्रा गर्नेहरु साँझ ७ बजे सम्म उच्च सतर्कता अपनाउन विभागले सार्वजनिक अपिल गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.