ब्रम्हपुरी गाउँपालिका

चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो

काठमाडौँ, २२पुष / छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन...

कार्यालय समयमा नपुग्ने चिकित्सकलाई कारवाही गर्न स्वास्थ्यमन्त्रीको पत्र

काठमाडौँ, ०५ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निर्देशनमा चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा...

आयुर्वेदिक औषधि उत्पादन बढाउन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौँ ०४ पुष / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबारस्थित वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न आग्रह गरेका छन्...

कोरोनासँग बच्दा घटे डेंगुका बिरामी

रिपोर्ट नेपाल

मकवानपुर, कात्तिक २३ः विश्व नै हल्लाएको कोरोनाबाट बच्न हाल आममानिसले अपनाएको व्यक्तिगत स्वास्थ्य सुरक्षा सावधानीका विधिले अर्को खतरनाक रोगबाट मुक्ति दिलाएको छ । मकवानपुरमा चालू आर्थिक वर्षको हालसम्म १३ जना...

५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री 

रिपोर्ट नेपाल

काठमाडाैं, कात्तिक २३ः आपत्कालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ। औषधि व्यवस्था विभागबाट रेमडेसिभिर आयात गर्न अनुमति पाएकै संस्थाबाट कालोबजारी भएको भेटिएको...

जनस्वास्थ्यका पक्षमा सर्वोच्च

रिपोर्ट नेपाल

काठमाडाैं, कात्तिक २२ः सर्वोच्च अदालतले कोरोना संक्रमितको निःशुल्क परीक्षण र उपचार गर्न सरकारका नाममा यसअघि जारी परमादेशमा अडान लिएको छ । संक्रमितको निःशुल्क परीक्षण र उपचार गर्नुपर्ने परमादेश कानुनविपरीत र विरोधाभासपूर्ण...

कोरोना महामारीसँग जुध्न साढे तीन महिनामै ४ अर्ब ४७ करोड रुपैयाँ खर्च

रिपोर्ट नेपाल

काठमाडाैं, कात्तिक २२ः कोरोना महामारीसँग जुध्न चालु वर्षको साढे तीन महिनामै ४ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको छ। संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले यो परिमाणमा खर्च गरेका...

कोभिड खोप खरिद प्रक्रिया सुरु

रिपोर्ट नेपाल

काठमाडाैं, कात्तिक २२ः नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९)को खोप खरिद प्रक्रियाका लागि पहल थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायत सरकारका सरोकारवाला निकायको संयुक्त पहलमा...

आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै

रिपोर्ट नेपाल

काठमाडाैं, कात्तिक २२ः देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ३...

निःशुल्क परीक्षण फैसला पुनरवलोकन नहुने

रिपोर्ट नेपाल

काठमाडाैं, कात्तिक २१ः सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.