ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

मालिकाले उत्पादनमा आधरित अनुदान नदिने, किसान आक्रोशित

रिपोर्ट नेपाल

सन्तोष महतारा गुल्मी, साउन १३ः पछिल्लो समय कृषि क्षेत्रमा प्रभावकारी बन्दै गएको उत्पादनमा आधरित अनुदान मालिका गाउँपालिकाले रोकेको छ । गुल्मीको मालिका गाउँपालिकाले कृषकहरुलाई दिने गरेको उत्पादनमा आधरित अनुदान रोकेको...

५० लाखको चिनी भन्सारमै सड्दै

रिपोर्ट नेपाल

नवलपरासी, साउन १३: नवलपरासीको महेशपुर भन्सारमा ५० लाख बराबरको चिनी खेर जाने भएको छ। लिलाम हुन नसक्दा ६ सय ९४ क्विन्टल चिनी सड्ने अवस्थामा पुगेको भन्सार कार्यालयका प्रमुख रामप्रसाद अर्यालले बताए।  उक्त...

महोत्तरी ट्राफिकमा २ करोड राजस्व

महोत्तरी, साउन १३: महोत्तरीमा ट्राफिक प्रहरीले दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ। गत आवमा प्रहरीले ३० हजार २ सय ७० वटा कारबाही गरेको हो। जसबाट २ करोड ५३ लाख...

बालबालिकामा बढ्दै एडिनो भाइरसको संक्रमण

रिपोर्ट नेपाल

काठमाडौं, साउन १३: कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्डकी इञ्चार्ज विभूति कट्टेलका अढाई वर्षका दुई सन्तान बिरामी छन्। बिरामी सन्तानलाई घरमै छोडेर सेवामा जुटेकी कट्टेललाई एडिनो भाइरस संक्रमितको स्याहार गर्दैमा फुर्सद छैन।...

अख्तियारलाई कामु प्रधानन्यायाधीशको पत्र

रिपोर्ट नेपाल

काठमाडौं, साउन १३ः सर्वोच्च अदालतले आफ्नो भवन निर्माणसम्बन्धी अनियमिततामा ‘१५ दिनभित्र उचित परिणाम दिनु’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ । सर्वोच्च अदालतको भवन निर्माणमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर...

सामान्यको सरुवामा लाखौं रुपैयाँको चलखेल

रिपोर्ट नेपाल

काठमाडाैं, साउन १३ः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रुचिअनुसार सचिवालय कर्मचारीले सरुवामा व्यापक मोलमोलाई गर्दै आर्थिक संकलन थालेका छन् । सरुवामा आर्थिक चलखेल हुने रोग भने नयाँ होइन,...

डीएसपी सिंहलाई आठ महिना कैद १५ हजार रुपैयाँ जरिमाना

काठमाडौं, साउन १३ः विशेष अदालतले सरकारी कागजात किर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेका डीएसपी रमेशबहादुर सिंहलाई आठ महिना कैद र १५ हजार जरिमाना फैसला सुनाएको छ । विशेष अदालतका न्यायाधीश...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.