ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नागरिकता विधेयकमा राष्ट्रपति अझै अन्यौलमा

काठमाडौं, भदाै २६ः संसद्को दुवै सदनबाट दुईपटक बहुमतसहित पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेस“गै राजनीतिक दलका नेता ‘राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका’लाई लिएर घोचपेचमा उत्रेका छन् । राष्ट्रपति भण्डारी...

१५ दिनमा हजारभन्दा बढी कर्मचारी सरुवा

रिपोर्ट नेपाल

काठमाडौं, भदाै २६ः निर्वाचन आयोगले आचारसंहिता लागू तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरी सरुवामा तीव्रता दिएको छ । विगत ढेड सातामै हजारभन्दा बढी कर्मचारी सरुवा गरेको सरकारले त्यस अवधिमा झन्डै...

सुत्केरी भैँसीलाई भत्ता

रिपोर्ट नेपाल

रुकुम पूर्व, भदौ २६ः सिस्ने गाउँपालिकाले कृषकलाई प्रोत्साहन स्वरूप ‘सुत्केरी भैँसी भत्ता’ वितरण सुरु गरेको छ । पछिल्लो समयमा भैँसी पालन कृषक कम हुँदै गए पछि त्यसलाई प्रवर्द्धन गर्नका लागि...

समितिको सम्पत्ति सीमित व्यक्तिका नाममा

काठमाडौँ, भदौ २६ः सार्वजनिक यातायातका समितिहरूका नाममा रहेको चल अचल सम्पत्ति तत्कालीन समितिका पदाधिकारीले कम्पनी खडा गरी सीमित व्यक्तिको अधीनमा ल्याएका छन्। पाँच वर्षअघिको त्यस्तो काम अहिले थाहा पाएर यातायात...

विदेशीले लैजान्छन् आठ अर्ब

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ २६ः नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठूलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुकमात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौं रुपियाँ पनि...

गृहमन्त्रीद्वारा दार्चुला बाढी पीडितकाे उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन निर्देशन

रिपोर्ट नेपाल

काठमाडौं, भदाै २५ः गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।...

साँगाका ३ सय ४६ घर परिवारलाई स्वच्छ खानेपानी

काभ्रे, भदाै २५ः जिल्लाको बनेपा नगरपालिका-१३ र १४ का बासिन्दालाई स्वच्छ खानेपानी वितरण गरिएको छ । खानेपानीको समस्या रहेको यहाँका बासिन्दालाई विभिन्न दातृ निकायको सहयोग तथा स्थानीय उपभोक्ताको संयुक्त आयोजनामा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.