ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नेपालले भारतलाई १–0 ले पराजित गर्दै साफ महिला फुटबलको फाइनलमा

काठमाडौं, भदौ ३०ः भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ। घरेलु मैदानमा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै...

ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम सम्पन्न

काठमाडाैं, भदाै ३१ः रामशाहपथ स्थित रहेकाे उपत्यका ट्राफिक प्रहरी कार्यालयको सभाहालमा ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम शुक्रबार एक समारोह बिच समापन गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, द टाइम्स...

जलस्रोत अनुसन्धान प्रयोगशाला तथा तालिम केन्द्रको भवन उद्घाटन सम्पन्न

ललतिपुर भदौ ३१ः नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तरगतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको नवनिर्मित जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र भवन उद्घाटन समारोह सम्पन्न भएको छ । गोदावरीमा...

एआईजी धानुकद्वारा चाडपर्वमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन

काठमाडौं, भदाै ३१ः काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले मातहत कार्यालयका प्रमुखहरूलाई चाडपर्व लक्षित भरपर्दो सुरक्षा योजना तयार गरि लागू गर्न निर्देशन दिएका छन्...

कांग्रेसले दियो ८ जनालाई समानुपातिक उम्मेदवारको बन्दसूची बनाउने जिम्मा

रिपोर्ट नेपाल

काठमाडौं, भदाै ३१ः नेपाली कांग्रेसले समानुपातिक उमेदवारमा सिफारिस भएर आएका नामहरूलाई सूचीकृत गर्ने ८ जना सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको...

कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण

काठमाडाैं, भदाै ३१ः नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ। बिहीबार थापालाई उच्च ज्वरो आएको थियो। थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगी भएको छ। ‘ज्वरो आएको छ, उहाँ घरमै...

सरकारद्वारा विद्युत् विधेयक फिर्ता

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ३१ः सरकारले राष्ट्रियसभामा विचाराधीन विद्युत् विधेयक २०७७ फिर्ता लिएको छ । संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली २०७५ को नियम ११६ बमोजिम विचाराधीन विधेयक सरकारले फिर्ता लिएको हो...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.