ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

कर्णालीमा बाढीपहिरोको वितन्डा : मृतक ३५ पुगे, २० बेपत्ता

रिपोर्ट नेपाल

कर्णाली प्रदेश, असाेज २६: एक सातादेखि निरन्तर वर्षाका कारण बाढीपहिरो चल्दा कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ। २० जना हराइरहेका छन्। कर्णालीका सुर्खेत र रुकुमपश्चिमबाहेक ८ जिल्लामा जनधनको...

जो पहुँचवाला, उही उम्मेदवार

काठमाडौं, असाेज २६: निष्ठाको राजनीतिमा ‘खडेरी’ लागेको छ। दलहरूले राजनीतिक योगदानको अवमूल्यन गर्दै पहुँचवालालाई टिकट बाँड्न थालेका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारीमा नातागोता, पैसावाल, ‘अति’...

प्रतिनिधिसभा निर्वाचनः मैदानमा २५ सय ३१ उम्मेदवार

रिपोर्ट नेपाल

काठमाडौं, असाेज २६ः ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा २५ सय ३१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले मंगलबार साँझ सार्वजनिक...

एमालेका पाँच केन्द्रीय नेताको सदस्यता खारेज हुने

काठमाडौं, असाेज २६ः नेकपा एमालेका पाँच केन्द्रीयस्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहनेगरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच...

विपद्को वितण्डाः सात दिनमा ४८ को मृत्यु, २७ बेपत्ता

रिपोर्ट नेपाल

काठमाडौं, असाेज २६ः मनसुनजन्य विपद्का कारण बितेका सात दिनमा ४८ जनाको ज्यान गएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक अनुसार १९ असोजबाट यता मंगलबारसम्म भएका १ सय...

हाइड्रोजन उत्पादन मिश्रित लगानीले मात्र सम्भव

रिपोर्ट नेपाल

काठमाडौँ, असोज २६ः नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादन र बजारीकरण नाफामुखी दृष्टिले तत्काल उपयुक्त नहुने निष्कर्षसहित नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ । राजधानीमा सोमबार र मङ्गलबार दुई दिन भएको...

चौधरी र थारूको उम्मेदवारी खारेज

कैलाली, असोज २६ः नागरिक उन्मुक्ति पार्टीका दुई नेता रेशम चौधरी र लक्ष्मण थारू (चौधरी)को उम्मेदवारी खारेज भएको छ। चौधरीले बर्दिया क्षेत्र नम्बर २ र थारूले कैलाली क्षेत्र नम्बर ५ बाट...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.