ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा–वनारस उडानको तयारी

रिपोर्ट नेपाल

काठमाडौं, पुस ८ः पूर्णरूपमा निर्माण सम्पन्न नहुँदै पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट बनारस उडान गर्ने भएको छ । विमानस्थलनजिकै समस्याका रूपमा रहेको छिन्ने डाँडा कटान नसकिँदै आगामी जनवरी १ बाट क्षेत्रीय...

सत्ता भागबन्डाः राष्ट्रपति कांग्रेसलाई, प्रधानमन्त्री माओवादीलाई

काठमाडौं, पुस ८ः ‘पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी...

पाँच महिनामा ६ खर्ब व्यापार घाटा

रिपोर्ट नेपाल

काठमाडौं, पुस ८ः चालू आर्थिक वर्ष २०७९-८० को पहिलो पाँच महिनामा देशको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार पुगेको छ । निर्यातभन्दा आयात बढी...

शोभराजलाई आज अध्यागमनमा बुझाइने

रिपोर्ट नेपाल

काठमाडौँ, पुस ८ः सर्वोच्च अदालतले कैदमुक्त हुने आदेश दिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको रिहाइ शुक्रबार मात्र हुने भएको छ। कारागार व्यवस्था विभागका सुभना अधिकारी रामचन्द्र शिवाकोटीका अनुसार केन्द्रीय कारागार जगन्नाथदेवलमा...

कार्यालय व्यवस्थापन परीक्षण सुरु

रिपोर्ट नेपाल

काठमाडौँ, पुस ८ः सरकारले सङ्घीय सरकारअन्तर्गतका कार्यालयको व्यवस्थापन परीक्षण सुरु गरिएको छ। सार्वजनिक निकायले प्रवाह गरेका काम प्रभावकारी, पारदर्शी, जवाफदेही र सुशासनमैत्री नभएको गुनासो आउन थालेपछि सरकारले सङ्घीय सरकारका सबै...

हिमालयबाट खोसियो भूमिस्थ सेवा

काठमाडौँ, पुस ८ः नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भूमिस्थ सेवा (सेल्फ ग्राउन्ड ह्यान्डलिङ) अनुमति पाएको निजी क्षेत्रको हिमालय एयरलाइन्सको उक्त सुविधा खोसेको छ । प्राधिकरणले हिमालयको नेपाल वायुसेवा निगमलाई...

तीन भाई खरेल मिलेर ददल्का माविमा ३ लाखको अक्षयकोष स्थापना

कौरव खत्री गुल्मी, पुस ७ः गुल्मी जिल्लाको मुसिकोट ९ स्थित रहेको ददल्का माध्यमिक विद्यालयलाई समाजसेवी तीन भाई खरेलद्धारा ३ लाखको अक्षयकोष स्थापना गरिदिएका छन् । मुसिकोट नगरपालिका वडा नं.९ ददल्का...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.