ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

१९ किलो सुनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

काठमाडौं, पुस ८ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो अवैध सुनसहित सुडानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिन रहेका छन् । शुक्रबार...

भरूवा बन्दुक सहित एक पक्राउ तथा विभिन्न हातहतियार बरामद

रिपोर्ट नेपाल

काठमाडौं, पुस ८ः नुवाकोट, म्यागाङ गाउँपालिका-४ किम्ताङ बस्ने २० वर्षीय ईमान तामाङलाई १ थान  भरुवा बन्दुक सहित गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त बन्दुक लोड गरी जंगलमा सिकार गर्न...

सामाजिक सञ्जालबाट महिलालाई दुर्व्यवहार गर्ने कुर्मी पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं: सामाजिक सञ्जालबाट महिलालाई दुर्व्यवहार गर्ने एक व्यक्ति पक्राउ परेका छन्। रुपन्देहीको सिद्धार्थनगरपालिका-११का विश्वनाथ कुर्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी रोजगारीका क्रममा दुबई गएको र त्यहाँ सामाजिक सञ्जालबाट महिलासँग अश्लिल संवाद...

मर्यादामा गम्भिर हुन राष्ट्रपतिको आग्रह

रिपोर्ट नेपाल

सुर्खेत, पुस ८ः नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको वीरेन्द्रनगर सुर्खेतमा आयोजित उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारीताको मर्यादामाथी गम्भिर हुन आग्रह गरेकी छन्। पत्रकारीतालाई स्वच्छ, निश्पक्ष, मर्यादीत र विश्वसनीयता...

मानव बेचबिखनको अभियोगमा दुई चिनियाँ पक्राउ

काठमाडौं, पुस ८ः नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं ठमेल बस्ने चिनियाँ...

सेनाको ट्रक दुर्घटना हुँदा भारतमा १६ जनाको मृत्यु

रिपोर्ट नेपाल

नयाँ दिल्ली, पुस ८: भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ।  उक्त दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। शुक्रबार बिहान सेनाको तीनवटा सवारीसाधन सेना...

वागमतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडौं, पुस ८ः वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । संघीय संसदमा निर्वाचिन भएर शपथ ग्रहण गरेसँगै शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् ।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.