ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु

रिपोर्ट नेपाल

जाजरकोट, बैशाख ७ः जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा दुई जनाको ज्यान गएको हो...

हातीदह सिमसार क्षेत्रको वार्षिकोत्सव सम्पन्न

रिपोर्ट नेपाल

महेश सिंह सिरहा, बैशाख ७ः सिरहाको लहान नगरपालिका वडा नम्बर १५ मा अव्यवस्थित रहेको हातीदह सिमसार तथा पर्यटकीय क्षेत्रको वार्षिकोउत्सव सम्पन्न भएको छ। साथै कोईरालो खोला नमुना सिमसार क्षेत्र उपभोक्ता...

नमूना सदरमुकाम : नक्साङ्कनमा बित्यो शिलान्यासको चार वर्ष

नवलपरासी, बैशाख ७ः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै विसं २०७६ वैशाख ७ गते शिलान्यास भयो । नवलपुरको कावासोती–३, मा रहेको एक सय ८७ बिघा जग्गामा नयाँ...

अमेरिका तथा पोर्चुगल लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, बैशाख ७ः अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने ४४ वर्षीय उज्वल खड्कालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि...

आज बैशाख कृष्णऔँसी अर्थात मातातीर्थ औंशी

काठमाडौं, बैशाख ७ः आज बैशाख कृष्णऔँसी अर्थात आजको दिनलाई मातातीर्थ औंशी पनि भनिन्छ । यसैगरी आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अझ सजिलोका लागि बोलीचालीको भाषामा आमा खुवाउने...

काठमाडौंको प्रदूषणले स्वास्थ्यमा असर

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख ७ः यस साता अन्तर्राष्ट्रिय जगतमा काठमाडौं चर्चामा रह्यो । विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो स्थानमा परेपछि सबैको चासो काठमाडौंमा केन्द्रित भयो । काठमाडौंको वायु गुणस्तर सूचांक (एक्यूआई)...

प्रचण्ड–ओलीको ‘बाझाबाझ’ मै सकियो संवैधानिक परिषद् बैठक

काठमाडौं, बैशाख ७ः प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि बुधबार बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.