ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

एकै जिल्लाको चार स्थानीय तह पहिरोको उच्च जोखिममा

रिपोर्ट नेपाल

बैतडी, भदौ ५: बैतडी जिल्लामा रहेको चार स्थानीय तह पहिरोको उच्च जाखिममा परेका छन् । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार उच्च जोखिमको सूचिमा भने डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौडी नगरपालिका...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कालोपत्र गरिने

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ५: सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने...

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

रिपोर्ट नेपाल

राजविराज, भदौ ५: औद्योगिक क्षेत्र सुधारसम्बन्धी विभिन्न माग सहित सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ। उक्त क्षेत्रका उद्योग सञ्चालकहरू व्यवस्थापनसमक्ष छ बँुदे माग...

प्रमुख निर्वाचन आयुक्तको यादवको विभूषण खोसियो

काठमाडौं, भदौ ५: सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दिएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसेको छ । गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा यादवसँगै ८ जनालाई प्रसिद्ध प्रबल...

निर्मला प्रकरण: वास्तविक हत्यारा सार्वजनिक नगरेको भन्दै कञ्‍चनपुरमा बजार बन्द

भीमदत्तनगर, भदौ ५: तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे...

कालिमाटी बजार बन्द गरेर आन्दोलनमा व्यापारी, अनुगमनको विरोध

काठमाडौं, भदौ ५: कालिमाटी तरकारी तथा फलफूल बजार बन्‍द गरेर व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। सोमबार अनुगमनका क्रममा अवरोध गर्ने कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का...

प्रधानमन्त्री ओली आज बिराटनगर जाँदै, यस्तो छ कार्यक्रम

काठमाडौं, भदौ ५: प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने बसाईंका लागि मंगलबार बिहान बिराटनगर जाँदै छन्। राजनीतिक उतारचढाव, नयाँ कानुन जारी, संवैधानिक व्यवस्थाअनुसार मौलिक हकसँग सम्बन्धित विधेयकको मस्यौदा लगायत कारण...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.