ब्रम्हपुरी गाउँपालिका

परराष्ट्रमन्त्री खनालसँग दक्षिण कोरियाली विदेशमन्त्रीको भेट, विपद् व्यवस्थापनबारे छलफल

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच आइतबार भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा...

तीन दिनमा काठमाडौं भित्रिए ८८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

रिपोर्ट नेपाल

काठमाडौं, भदौ २१। पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति...

आज जनै पूर्णिमा, देशभर धार्मिक उत्साह

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १२। आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व जनै पूर्णिमा देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। यस अवसरमा हिन्दु धर्मावलम्बीहरूले बिहानै स्नान गरी...

सम्मेलन सकिए लगतै स्वदेश फर्किइन् बंगलादेशकी प्रधानमन्त्री हसिना

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १५ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएकी छन् । सम्मेलन सकिए लगतै...

अष्ट्रेलियाली चलचित्र निर्मातालाई कम्बोडियामा छ वर्ष जेल सजाय

रिपोर्ट नेपाल

एजेन्सी,  भदौ १५ :अष्ट्रेलियाली एकजना चलचित्र निर्मातालाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ। अष्ट्रेलियाली चलचित्र निर्मता जेम्स रिक्सटनलाई क्याम्बोडियाली एक अदालतले छ वर्षको जेल सजाय सुनाएको...

१० समितिका सभापति निर्वाचन स्थगित

रिपोर्ट नेपाल

काठमाडौं, भदौ १५ : सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० वटा समितिका सभापतिको निर्वाचनसम्बन्धी पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा शुक्रवार जारी सूचनामा सभामुखको निर्देशनमा अर्काे सूचना...

प्रदेश ५ प्रहरीलाई मुख्य चुनौती-‘लागु औषध,महिला हिंसा र सडक दुर्घटना’

रिपोर्ट नेपाल

बुटवल, भदौ १५ : प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) शेरबहादुर बस्नेतले आम नागरिकको शान्ति सुरक्षा नै प्रहरीको प्रमुख चुनौती रहेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब...

चौथो शिखर सम्मेलन सम्पन्न

काठमाडौं, भदौ १५: बिमस्टेकको चौथो शिखर सम्मेलन अठार बुँदे काठमाडौं घोषणापत्र जारी गरी सम्पन्न भएको छ। शिखर सम्मेलन सम्पन्न भएपछि नेपालले अबको पाँचौं सम्मलनको लागि अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ।...

बिमस्टेकमा बहुपक्षीय बैठक सम्पन्‍न

काठमाडौं, भदौ १५: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को दोस्रो दिन बहुपक्षीय बैठक सम्पन्न भएको छ । सम्मेलन स्थल होटल सोल्टीमा सबै सात सदस्य राष्ट्रका...

जुगेडी पुलबाट कार खस्दा दुई घाइते

रिपोर्ट नेपाल

चितवन, भदौ १५: काठमाडौँबाट दाङ जाँदै गरेको कार आज बिहान जुगेडी पुलबाट तल खस्दा दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयलका अनुसार बिहान ७ बजेतिर बा१७च २२१ नं को...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.