ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

साताको शेयर बजार: चार अर्बको कारोबार

काठमाडौं, पुस १४ : धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ । पछिल्ला दिनमा कारोवार रकम अर्ब माथि पुग्न नसकेको कारोवार रकम यस साता झण्डै रु चार...

‘डिजिटल नेपालको ढाँचा महिना दिनमैै’

रिपोर्ट नेपाल

काठमाडौं, पुस १४ : सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्याउने बताएका छन्। कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औँ वार्षिक...

ऊर्जामन्त्रीलाई प्रश्‍न– लालपुर्जा नभएकाले विद्युत् मिटर पाउँदैनन् ?

काठमाडौं, पुस १४ : ‘मन्त्रीज्यू हामीलाई सार्वजनिक जग्गामा बसेको भनेर बिजुलीको मिटर दिइएन। सार्वजनिक जग्गामा बस्नेले मिटर पाउँदैनन् भनेर गाउँपालिकाले पनि हाम्रो कुरा सुनेन । हामीसँग लालपुर्जा छैन । के...

स्व राजा वीरेन्द्रको ७४ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयाे

काठमाडौं, पुस १४ : तत्कालीन राजा वीरेन्द्र शाहको ७४ औं जन्मजयन्ती विभिन्‍न कार्यक्रम गरी मनाइएको छ । जन्मजयन्तीको अवसरमा शुभचिन्तक तथा उनीप्रति विशेष श्रद्धा गर्नेहरुले शनिबार ललितपुरको जाउलाखेलमा रहेको वीरेन्द्रको...

भारतीयको अवरोधले निर्माण भइसकेको पुल पनि सञ्‍चालन हुन सकेन

सांकेतिक तस्बिर  चितवन, पुस १४ : भारतीयको अवरोध र दबाबका कारण पर्साको ठोरीस्थित ठुटेखोला पुल प्रयोगमा आउन सकेको छैन। पूर्वतर्फको बाटोमा रहेका दुई नहर भारतीयले पुर्न नदिएपछि पुल र बाटो...

हलिउड नायिका एन्जेलिना राष्ट्रपतिको उम्मेदवार बन्‍ने

रिपोर्ट नेपाल

वाशिङ्टन- हलिउड अभिनेत्री एन्जेलिना जोली चाँडै नै अमेरिकी राजनीतिमा प्रवेश गर्ने संकेत देखिएको छ । बीबीसी टुडेसँग अन्तर्वार्ता दिँदै उनले २० वर्षअघि राजनीतिमा प्रवेश गर्ने कुरालाई अस्वीकार गरेको भए पनि...

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा कस्तो रह्‍यो ?

काठमाडौं, पुस १४ : संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल तीनवटै तहका निर्वाचनपछि सङ्क्रमणकालीन अवस्थाको अन्त्य र सङ्घीयताको अभ्याससँगै राजनीतिक स्थायित्वतर्फ उन्मुख भएको सन् २०१८ को वर्ष बाह्य विश्वसँग सम्बन्ध विस्तार तथा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.