ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

राजनीतिकका कारणले स्वास्थ्य क्षेत्र खस्किँदै गएको मन्त्री यादवको दावी

चितवन, फागुन १८ : देशको वर्तमान स्थितिलाई नियाल्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र राजनीतिक कारणले प्रभावित भएको बताका छन् । चितवनमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन...

प्रसिद्ध सिद्धबाबा मन्दिर बेहुली झैं सिंगारिंदै

रिपोर्ट नेपाल

पाल्पा, फागुन १८ : पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको प्रसिद्ध सिद्धबावा मन्दिरलाई महाशिवरात्रि पर्वलाई लक्षित गरेर बेहुली झैं सजाउन थालिएको छ । मन्दिरका विभिन्न स्थानहरुमा रंगरोगन, मर्मतसम्हारलगायतका काम सम्पन्न गरिसकेको...

वामदेवले भने– म विरुद्ध फेरि षडयन्त्र भो, स्व रवीन्द्रकाे क्षेत्रमा चुनाव लड्दिन

काठमाडाैं, फागुन १८  : नेकपा नेता वामदेव गाैतमले स्व रविन्द्र अधिकारीकाे निर्वाचन क्षेत्रमा आफूले उप-निर्वाचन लड्ने कुनै तत्परता नदेखाएकाे प्रष्ट पारेका छन् । आफ्ना विरुद्ध कुत्सित उद्देश्यप्रेरित कुप्रचार सुरु गरिएकाे भन्दै उनले...

पाकिस्तानको कब्जामुक्त भएपछि अभिनन्दनले भने- भारतीय मिडिया सानो कुरामा आगो लगाउने काम गर्छन्

रिपोर्ट नेपाल

एजेन्सी, फागुन १८  : पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय फाईटर विमानका चालकलाई अभिनन्दन वर्तमानलाई भारत सरकारलाई बुझाइएको छ । अभिनन्दनले एक भिडियोमा भने, भारतीय सञ्चारमाध्यमले सानो कुराको पनि अनावश्यक व्याख्या गर्ने...

मुस्ताङमा हिम-पहिरो, स्थानीय बासी विस्थापित (फाटाेफिचर)

मुस्ताङ, फागुन १८  :  भारी हिमपातका कारणा मुस्ताङमा हिम पहिराे समेत गएकाे छ । लगातार  हिमपातले गर्दा केहि स्थानीय बासी विस्थापित समेत भएका छन् । मुस्ताङमा यस वर्ष दर्जन बढी आंशिक र भारी...

तरकारी पकाउन ढिला गरेको भन्दै श्रीमतीमाथि गोली प्रहार

रिपोर्ट नेपाल

बागलुङ, फागुन १८  : बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन्। साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले प्रहार गरेको भरुवा...

भनेको स्थानमा जान नमान्ने र बढी भाडा लिने ५२ ट्याक्सी चालक कारवाहीमा

रिपोर्ट नेपाल

काठमाडाैं, फागुन १८  : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ । भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.