ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सरकारलाई दिएको समर्थन फिर्ताको अन्तिम तयारीमा राजपा

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १९ : सरकारलाई दिएको समर्थन फिर्ता लिन राष्ट्रिय जनता पार्टी (राजपा) नेतृत्वलाई नेता तथा कार्यकर्ताले दबाब दिएका छन्। पार्टीको सांगठनिक अवस्था बुझ्‍न चारवटा प्रदेशमा आयोजित अध्यक्षमण्डलको बैठक सरकारलाई...

दुई वर्षीया बालिकाको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैद

रिपोर्ट नेपाल

राजविराज, फागुन १९ : दुई वर्षीया बालिकाको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैदको फैसला सुनाइएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ६ योगिनियाकी २७ वर्षीया रानीदेवी मण्डल र निजका प्रेमी...

अधिकारीको शव श्रद्धाञ्‍जलीका लागि पार्टी कार्यालयमा राखिने

  काठमाडौं, फागुन १९: शनिबार राति निधन भएका पूर्वअर्धमन्त्री अधिकारीको शव श्रद्धान्‍जलीका लागि आइतबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ९-१२ बजेसम्म राखिने भएको छ । उनको शवलाई राष्ट्रिय...

भद्रगोल कांग्रेस : छाया सरकारमा पनि गुट हाबी हुँदा योजना अलपत्र

काठमाडौं , फागुन १९ : सरकारले आफ्नो काम गर्न नसकेको आरोप लगाउने प्रमुख प्रतपपक्षी दल नेपाली कांग्रेसमा पनि भद्रगोलको स्थिति छ। गुटबन्दीले टुक्रिने अवस्थामा रहेको नेपाली कांग्रेस अहिले निर्णय गरिएका...

जसले जनतालाई कम्युनिस्ट चिनाएका थिए

एमालेको २०५१ सालमा बनेको पहिलो सरकारमा अर्थमन्त्री भरतमोहन अधिकारी थिए । त्यसबेला एमालेको घोषणापत्र कम्युनिष्ट विचारधारातिर बढी ढल्किएको थियो । मुलुकमा कम्युनिस्ट आउँदा त बुढाबुढीलाई बाँच्‍न दिँदैन भन्‍ने त्रास फैलाइएको...

आजको राशिफलः फागुन १९ गते आइतबार

वि.स.२०७५ साल फाल्गुन १९ गते आइतबार इस्वी सन् २०१९ मार्च ०३ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण...

रहेनन् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी

काठमाडौँ, फागुन १८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचारका क्रममा उनको आज (शनिबा) रातकाे ९:३५ बजे निधन...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.