ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियाे

काठमाडौँ, असार २६ । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९- एनए एमभी कलसाइन भएको मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार...

मनाङ एयरको हेलिकप्टर सम्पर्क विहिन

सोलुखुम्ब, असार २६ । सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेको मनाङ एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । हेलिकप्टरमा ५ जना विदेशी र १ जना नेपाली पाइलट सवार थिए । हेलिकप्टर सोलुखुम्बुको सुर्केबाट...

असारमै बग्यो दुई खर्ब तर ४ लाख ३३ हजार विद्यार्थीको दिवा खाजा खर्च ठप्प

काठमाडौँ, असार २६। बजेट सक्नकै लागि आर्थिक वर्षको अन्त्यमा मनपरी खर्च गर्ने प्रवृत्तिले यस वर्ष पनि निरन्तरता पाएको छ । खर्च गर्नैपर्ने क्षेत्रमा भने बजेट निकासासमेत दिइएको छैन । असारका साढे तीन...

भृकुटीमण्डप जग्गा प्रकरण : सांसद गुरुङ मुख्य आरोपी भन्दै सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, असार २६। भृकुटीमण्डपस्थित फनपार्क सञ्चालक निलम्बित सांसद टेकबहादुर गुरुङलाई विशेष अदालतबाट फैसलामा ‘मतियार’ मात्रै बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावलोकनको लागि सर्वोच्च अदालत गएको छ। फनपार्क जग्गा भाडामा...

भारतबाट ल्याइएका अबैध कुखुरा सशस्त्रद्धारा नष्ट

- रबिन्द्र यादव पश्चिम नवलपरासी, असार २५ । भारतबाट अवैध रुपमा ल्याइएका कुखुरालाई सशस्त्र प्रहरीले बरामत गरी नष्ट गरेको छ । प्रतापपुर गाउँपालिका वडा नंं ६ कठहवामा मोटरसाइकलमा राखी भारतबाट...

दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडाैं, असार २५ ।  विभिन्न मितिमा हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । रामशाहपथ स्थित काठमाडौँ उपत्यका...

माल्टा पठाई दिन्छु भनी लाखाैं ठगी गर्ने तामाङ पक्राउ

काठमाडाैं, असार २५ । मुलुकमा वेराेजगार युवाकाे वृद्धिसँगै विदेशिनेकाे संख्या दिन दुइ गुणा रात चाैगुणा भइरहेका बेला विभिन्न प्रलाेभनमा परेर ठगिनेकाे संख्या पनि दिन प्रतिदिन बढ्दाे रहेकाे छ । यसैक्रममा गोरखा...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.