ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सम्पन्न

काठमाडौँ, १२ चैत : नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको प्रथम बैठक सम्पन्न भएको छ । समितिका संयोजक केन्द्रीय सदस्य भीष्मराज आङ्गदम्वेको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि २०७५ लाई...

बहुमत सदस्यलाई चिढाएर अघि बढ्न नसक्ने देउवको अडान

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र १२ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले असी जना भन्दा बढी केन्द्रीय सदस्यलाई चिढाएर अघि बढ्न नसक्ने बताएका छन् । मंगलबार बिहान नुवाकोट काँग्रेस सभापति जगदीश्वरनरसिंह केसी...

मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

रिपोर्ट नेपाल

वासिङ्टन, १२ चैत : अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा...

मुलुकभर मौसममा बदली, अझैं वर्षाको सम्भावना

रिपोर्ट नेपाल

काठमाडौं, चैत्र  १२ : मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका...

तनहुँमा विप्लव समूहका ३ कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल

दमौली,  चैत १२ : नेत्रविक्रम चन्द समूहका तीन कार्यकर्तालाई तनहुँ जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, व्यास–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका...

एसईई दिएर त्रिशूली नदीमा पौडी खेल्न गएका एक विद्यार्थी बेपत्ता

रिपोर्ट नेपाल

गोरखा, चैत्र  १२ : माध्यमिक शिक्षा परीक्षा ९एसईई० दिएर नदीमा पौडी खेल्न गएका एक विद्यार्थी त्रिशूली नदीमा डुबेर बेपत्ता भएका छन्। गोरखाको गण्डकी गाउँपालिका ६ को भद्रकाली माध्यमिक विद्यालयबाट एसईई...

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु

रिपोर्ट नेपाल

लम्की, १२ चैत : कैलालीमा मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.