ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

१ सय किलो सुन तस्करीमा संलग्न १७ जनालाई पठाइयो सीआईबीको हिरासतमा

काठमाडौँ, साउन २१ । नेपालको हालसम्मको सबैभन्दा ठुलाे परिमाण करिब १ सय किलो सुन तस्करीमा संलग्न १७ जना आरोपीतलाई राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाइएको छ । उनीहरुलाई...

विनाविभागीय मन्त्री चित्रकारले पाए उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

काठमाडाैं, साउन २१ ।  बागमती प्रदेश सरकारले  नयाँ मन्त्रालय स्थापना गरेर विना विभागीय रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई जिम्मेवारी ताेकेको छ । मन्त्री चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालय स्थापना...

गुल्मीमा अज्ञात समूहद्वारा लैनो भैसीकाे हत्या

रिपोर्ट नेपाल

तमघास, साउन २१ । गुल्मी दरवार गाउँपालिका वडा नं ५ भरुवाका किसान रमेश श्रेष्ठकाे भैसी मृत अवस्थामा फेला परेको छ । साँझ घाँस हालेर सुतेको बताउने श्रेष्ठको भैसीकाे टाउकोमा घन...

अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण अनलाइनबाटै हुने

काठमाडाैं, साउन २१ । अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणिकरण गर्न लाइन बस्न नपर्ने भएको छ । उक्त सेवाको पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउदले...

प्रधानमन्त्री दाहालको चीन भ्रमण सेम्टेम्बर तेस्रो वा चौथो साता हुने

काठमाडौँ, साउन २१। प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी भइरहेकाे रहेकाे  परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले बताएका छन् ।  भ्रमण सेप्टेम्बर तेस्रो वा चौथो हप्तातिर गर्नेगरी तयारी गरिरहेको उनको भनाइ छ ।...

जुवातास खेल्ने, खेलाउने हाेटल संचालक सहित १३ जना जुवाडे पक्राउ

भक्तपुर, साउन २१ । हाेटलमा तास खेलिरहेको अवस्थामा काैशलटारबाट १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।  रामेछाप सुनपाति गाउँपालिका-५ घर भएका ४० वर्षीय प्रभु खड्काको ओम होटलमा जुवातास खेलिरहेको...

प्रहरीको तल्लो दर्जाका कर्मचारीलाई अर्थको अर्घेल्याई

काठमाडौं, साउन २१ । आफ्नो युवकत्व नेपाली जनताको शान्ति सुरक्षाका लागि सुम्पिएका नेपाल प्रहरीका तल्लो दर्जाका कर्मचारीलाई जताततैबाट पीडित बनाइएको छ । आफूले कर्तव्य निर्वाह गरेको संगठनका माथिल्लो दर्जाबाट सधै...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.