ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

काठमाडौँकाे विभिन्न स्थानबाट लागुऔषधसहित दुई जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, भदौ ३१ :  काठमाडौँको विभिन्न स्थानबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट सुनसरी भानुचोक नगरपालिका–७ बस्ने २६ वर्षीय आशिष श्रेष्ठलाई नियन्त्रित लागुऔषध डाइजेपाम ९...

बाजुरामा जड्याँहाको कुटाइबाट असई घाइते, ५ पक्राउ

रिपोर्ट नेपाल

बाजुरा, भदौ ३१ : बाजुरामा जड्याँहाको कुटाइबाट नेपाल प्रहरीका एक असई घाइते भएका छन्। बाजुरा सदरमुकाममा चलेको अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई मानबहादुर चन्दमाथि आइतबार राति मादकपदार्थ सेवन गरेको समूहले...

खेतमा अवतरण गरिएका हेलिकप्टर साढे ८ घण्टापछि उडे

रिपोर्ट नेपाल

काभ्रे, भदौ ३१ : मौसममा खराबी देखिएपछि पाँचखालमा –२ र ३ मा आकस्मिक अवतरण गरिएका विभिन्न कम्पनीका ४ हेलिकप्टर साढे ८ घण्टापछि काठमाडौं उडेका छन् । बिहान ८ बजे जोरपाटी र...

मूल्य घटाउँदा पनि बिक्री भएन संस्थानको चामल

मार्तडी, भदौ ३१ : बाजुरा सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन् । बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य कम भए पनि बिक्री हुन नसकेको...

वडाध्यक्ष पक्राउ गरेकाेप्रति काँग्रेसकाे आपत्ति

रिपोर्ट नेपाल

कास्की, ३१ भदौ : गाउँपालिका कार्यालय तोडफोड गरेकाे आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ परेकाप्रति नेपाली काँग्रेस कास्कीले आपत्ति जनाएको छ । मङ्गलवार एक प्रेस विज्ञप्ति निकाल्दै नेपाली काँग्रेस कास्कीले कार्यवाहक...

बाँकेमा कांग्रेसको आन्दोलन जारी, दोषिलाई कारबाही नगरे आन्दोलन चर्कने चेतावनी

रिपोर्ट नेपाल

बाँके, भदौ ३१ : नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालामाथि कुटपीट गरिएको घटनालाई लिएर आज (मंगलबार) पनि विरोध प्रर्दशन भएको छ । कांग्रेसको राष्ट्रिय जागरण अभियान अर्न्तगत दोस्रो चरणको कार्यक्रम...

जागरण अभियानमा शीर्ष नेताको सक्रियता

रिपोर्ट नेपाल

काठमाडौं, भदौ ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको सक्रियता बढेको छ । अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवम्...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.