ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने सांसद साह साधारण तारेखमा रिहा

जनकपुर, कात्तिक १ :  प्रतिनिधिसभाका सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् । शुक्रबार जिल्ला अदालत धनुषाले साधारण तारेखमा छाड्न आदेश दिएसँगै साह रिहा भएका हुन् । बुद्ध एयरको...

नयाँ सभामुख चयनका लागि नेकपाको आन्तरिक तयारी

रिपोर्ट नेपाल

काठमाण्डौं, कात्तिक १: नेपाल कम्युनिष्ट पार्टीले (नेकपाले) नयाँ सभामुख चयनका लागि आन्तरिक तयारी थालेको छ । संसद सचिवालयमै कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले राजीनामा दिनु परेको...

बाघे भनिने सन्देश लामा स्वयम्भूबाट पक्राउ

काठमाडौं, कात्तिक १: बाघे भनिने सन्देश लामा स्वयम्भू चमतेबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बालुवा बिक्रीमा ठगी भएको अभियोगमा लामालाई शुक्रबार पक्राउ गरेको प्रहरीले जानकारी दिए ।...

आज सुनको मूल्य स्थिर चाँदी ५ रुपैयां बढ्यो

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक १: बुधबार, बिहीबार तोलामा छापावाल सुन ७० हजार ६०० रुफैयाँ कारोबार भएको सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ। त्यसैगरी तेजाबी सुन ७० हजार ३०० रुपैयाँमा कारोबार...

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक १: गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सकिएको छ। एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी भएको जनाइएको छ। निर्वाचन मण्डलले केहीबेरमा नयाँ कार्य...

लाल आयोग प्रतिवेदन सार्वजनिक गर्ने/नगर्ने अधिकार सरकारकै

काठमाडौं, कात्तिक १: सर्वोच्च अदालतले संविधान जारी हुनुअघि भएका तराई/मधेस र थरुहट आन्दोलनको सत्यतथ्य छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने/नगर्ने क्षेत्राधिकार सरकारकै भएको व्याख्या गरेको छ । पूर्वन्यायाधीश गिरीशचन्द्र...

अख्तियारको नजर ठूला भ्रष्टाचारमा भन्दा सानोमा केन्द्रित

रिपोर्ट नेपाल

काठमाडौं, कात्तिक १: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार मुद्दालाई थाती राखेर पछिल्लो समय सानो मुद्दामा अल्झिएको छ । ललिता निवास प्रकरणदेखि ‘हाइप्रोफाइल’का अकुत सम्पति मुद्दालाई थाति राखेर ५ सय...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.