ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

कांग्रेसले औंल्यायो नेकपा सरकारका २१ असफलता

काठमाडौँ,  मंसिर ३ :  प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको २१ असफलता औंल्याएको छ । ‘कम्युनिस्ट सरकारको २१ महिना २१ असफलता’ भनेरै कांग्रेसले बुँदागत रुपमै सरकारको असफलताबारे...

मतदातालाई कम्बल बाँडेको भन्दै वडाध्यक्षविरुद्ध उजुरी

रिपोर्ट नेपाल

पोखरा, मंसिर ३ :  मतदातालाई कम्बल बाँडेको भन्दै पोखरा महानगरपालिकाऔ-१५ का वडाध्यक्षविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । कास्की काँग्रेस सभापति कृष्ण केसी हस्ताक्षरित विज्ञप्तिमा नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं...

निर्मला प्रकरण ‘ट्वीस्ट’ गराउने पात्रकार खेम भण्डारी पक्राउ

काठमाडौं, मंसिर ३ : निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीस्ट गराएर राष्ट्रियस्तरमै तरङ्ग पैदा गराउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पत्रकारसमेत...

निर्वाचन आचारसंहिता पालना गर्न आयोगबाट पुनः आह्वान

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर ३ : निर्वाचन आयोगले सरकार र राजनीतिकलाई निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सञ्चारकर्मीसँग कुराकानीका क्रममा सरकार र राजनीतिक...

प्रचण्डको सरकारलाई प्रश्न : सरकार अझै पनि कहाँ अल्झिएको हो ?

रिपोर्ट नेपाल

भैरहवा, मंसिर ३ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दल र सरकार दुबैले जनअपेक्षा अनुसार काम गरिरहेको भए पनि परिणाम आउन नसकिरहेको औंल्याएका छन् ।...

कांग्रेसको आरोप : कालापानीबारे प्रधानमन्त्रीले मिडिया खपतका लागि बोले

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर ३ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय अतिक्रमणमा परेको कालापानी क्षेत्रबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यत्ति मिडिया खपतका लागि मात्रै आएको बताएका छन्। उपनिर्वाचनका सन्दर्भमा पार्टी कार्यालय सानेपामा...

कुर्था-जयनगर रेल सञ्चालनका लागि सेट आगामी पुससम्ममा आइपुग्ने

धनुषा, मंसिर ३ : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनका लागि खरीद गरिएको रेल सेट आगामी पुससम्ममा आइपुग्ने भएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद गर्न लागिएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.