ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

भारत र चीन सीमा निरीक्षण गर्न छुट्टाछुट्टै समिति गठन

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २१: सरकारले भारत र चीन दुवैतिर सीमा निरीक्षण गर्न छुट्टाछुट्टै समिति गठन गरेको छ । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा दुई फरक समिति गठन गरेको हो । सीमा...

माल्दिभ्सलाई २–१ को गोल अन्तरले पारजित गर्दै नेपाल अंक तालिकाको शीर्षस्थानमा

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २१: १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फुटबलमा नेपाली राष्ट्रिय टोलीले माल्दिभ्सलाई पराजित गरेका छन् । शनिबार भएको खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्ष स्थानमा...

रौतहटको एक इँटाभट्टामा प्रेसर कुकर बम फेला

रौतहट, मंसिर २१: जिल्लाको एक इँटाभट्टामा प्रेसरकुकर बम फेला परेको छ। राजपुर नगरपालिका ७ स्थित चौधरी इँटाभट्टामा शनिबार बिहान ११ बजेतिर उक्त बम भेटिएको हो। उक्त बमलाई नेपाली सेनाको बम...

नेपाल प्रहरीका एसपी र डिएसपीको काज सरुवा को कहाँ पुग्यो (नामावली सहित) ?

काठमाडौं, मंसिर २१: प्रहरी प्रधान कार्यालयले विभिन्न स्थानमा कार्यरत नेपाल प्रहरीका प्रहरी उपरिक्षक र नायब उपरिक्षकहरुको काज सरुवा गरेको छ । प्रधान कार्यालयले ८ जना उपरिक्षक र २७ जना डिएसपीहरुको...

सागको ४२ किलोमिटर म्याराथन दौडमा करणसिंहले दिलाए नेपालले स्वर्ण पदक

रिपोर्ट नेपाल

काठमाडौं, मंसिर २१: १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक हातपार्न सफल भएको छ । पुरुषतर्फको प्रतिस्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन्...

तातोपानी कुण्डमा नुहाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै

रिपोर्ट नेपाल

रसुवा, मंसिर २१: यस क्षेत्रको तातोपानी कुण्डमा नुहाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावादोर्जे तामाङका अनुसार टिमुरेमा रहेको तातोपानी राजमार्गको नजिक, सुविधायुक्त पोखरी निर्माण...

विद्यार्थीको भविष्यामाथि त्रिविको खेलवाड

काठमाडौं, मंसिर २१: त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रम बाहिरको प्रश्न सोधको विषयमा परेको उजुरीलाई बेवास्ता गर्दै आएको छ । त्रिुभवन विश्वविद्यालयको गैरजिम्मेवारीका कारण पटकपटक विभिन्न विषयमा पाठ्यक्रम बाहिरबाट प्रश्न आउने गरेको विद्यार्थीले...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.