ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

लोकगायक बद्री पङ्गेनीलाई पितृशोक

काठमडौं, माघ २०: लोकगायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पङ्गेनीलाई पितृशोक परेको छ । उनका पिता बोधराज पङ्गेनीको ७० वर्षको उमेरमा सोमबार निधन भएको हो...

एसएसपी राणालाई हिरासतमा राख्न पाँच दिन म्याद थप

रिपोर्ट नेपाल

काठमाडौं, माघ २०: आइतबार बलात्कार आरोपमा प्रहरीले नियन्त्रणमा लिएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक सौरभ राणालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, सुनसरीले सोमबार उनलाई हिरासतमा...

नक्कली ट्रायल परीक्षार्थी पक्राउ

रिपोर्ट नेपाल

काठमाडौ, माघ २०: मोटरसाइकल ट्रायल दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका११ घर भई हाल काठमाडौं किर्तिपुर पाँगा बस्ने २१ वर्षीय ललित जोशी रहेका...

बलात्कार अभियोग लागेका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौ, माघ २०: बलात्कार अभियोग लागेको एक अभियुक्तलाई विदेश भाग्न लागेको अवस्थामा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन...

एफएओको जागिर खान कृषि सचिव जिसीद्वारा राजीनामा

रिपोर्ट नेपाल

काठमाडौं, माघ २०: दुई वर्ष कार्यकाल रहँदा रहँदै संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठन (एफएओ) को जागिर खान कृषि सचिव डा युवकध्वज जिसीले राजीनामा दिएका छन् । जिसीले कृषि सचिवको...

चीनमा मूकम्पको धक्का

रिपोर्ट नेपाल

(एजेन्सी) माघ २०: चीनमा भूकम्पको धक्का महशुस गरिएको छ । चीनको दक्षिणपश्चिम क्षेत्रमा रहेको सिचुआन प्रान्तको छेङ्दुमा भूकम्पको धक्का महशुस गरिएको स्थानीय संचार माध्यममा जनाइएको हो । चीनको भूकम्प नेटवर्क...

यातायात कार्यालय सानो भर्‍याङका अधिकृतसहित दुई अख्तियारको नियन्त्रणमा

रिपोर्ट नेपाल

काठमाडौं, माघ २०: स्वयम्भूस्थित रहेको यातायात व्यवस्था सेवा कार्यालय सानो भर्‍याङमा कार्यरत अधिकृत शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारको टंगालबाट खटिएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.