ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

गोरखा सदरमुकामको मुख्य सडकमै ‘कुकर बम’ फेला

गोरखा, भदौ १६।गोरखा सदरमुकामको मुख्य सडकमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । गोरखा नगरपालिका-९ कट्टेलचोकको बीच सडकमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी...

चीन भ्रमणमा नक्साको विषय उठाउन प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ, भदौ १६। प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणमा नेपालको चुच्चे नक्साबारे कुरा उठाउनुपर्ने राजनीतिक दलका नेता तथा पूर्वराजदूतले बताएका छन् । छिमेकी नेपालको वास्तविक नक्साको सट्टा चीनले पुरानै नक्सा राखेपछि यसको...

माओवादीको तीनमहिने अभियान आजबाट

काठमाडौँ, भदौ १६।आठ लाख पार्टी सदस्य बनाउने, २५ लाख मतदातासँग प्रत्यक्ष भेट्ने सत्तारूढ दल माओवादीले आठ लाख सदस्य पुर्‍याउने लक्ष्यसहित तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गर्ने भएको छ । सदस्यता...

चुच्चे नक्साप्रति सरकार दृढ

काठमाडौँ, भदौ १६। परराष्ट्र मन्त्रालयले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको राजनीतिक तथा प्रशासनिक नक्साप्रति नेपाल स्पष्ट र दृढ रहेको बताएको छ। मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संसद्ले पारित गरेको...

सिर्जनशील महिला उद्यमी मेला सुरु

काठमाडौँ, भदौ १६ गते ।‘२० औँ डाबर वाटिका तिज फेस्टिभल सिर्जनशील महिला उद्यमी मेला २०८०’ सुरु भएको छ । महिला सिर्जनशील केन्द्रको आयोजनामा नजिकिँदै गरेको तिजलाई लक्षित गरेर दरबारमार्ग स्थित...

एमालेका २२ नेता १२ दिने चीन भ्रमणमा आज राति जाँदै (सूचीसहित)

काठमाडौँ, भदौ १६।नेकपा (एमाले)का २२ नेता १२ दिने चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलसहितको टोली चीन जाने भएको हो । उनीहरूले चीनको सद्भावनापूर्ण भ्रमण...

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारसको शानदार जीत

रिपोर्ट नेपाल

काठमाडौँ, भदाै १५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको निर्वाचनमा शानदार जित हासिल गरेका छन् । उनले निकटतम प्रतिद्वन्दी उमेश पियालाई ९ मतको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.