बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारसको शानदार जीत

रिपोर्ट नेपाल | 2023 Sep 01 | 06:42 pm 1685

काठमाडौँ, भदाै १५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको निर्वाचनमा शानदार जित हासिल गरेका छन् ।

उनले निकटतम प्रतिद्वन्दी उमेश पियालाई ९ मतको मतान्तरमा पछि पार्दै विजय हासिल गरेका हुन् । विजय भएका खड्काले २३ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी पियाले १४ मत मात्र प्राप्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.