ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

आगामी बुधबार प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गरिँदै

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १८: सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मृगौला प्रत्यारोपण गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री ओली सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुने बताइएको छ।...

४२ हजार भन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किए

काठमाडौं, फागुन १८: कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण भएका झण्डै साढे ४२ हजार मानिस उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म ४२ हजार तीन सय ३४ जना उपचारपछि घर फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...

महोत्तरीमा गोली चल्दा एक जान घाइते

रिपोर्ट नेपाल

महोत्तरी, फागुन १८: आइतबार अज्ञात व्यक्तिले मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादवमाथि गोली प्रहार गर्दा यादव गम्भीर घाइते भएका छन्। उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको जिल्ला प्रहरी...

वायुको गुणस्तरमा काठमाडौं गत वर्ष भन्दा यो वर्ष सुधार

रिपोर्ट नेपाल

काठमाडौं, फागुन १८: वायुको गुणस्तरमा पोहोरका तुलनामा काठमाडौंमा यो वर्ष सुधार आएको छ । अघिल्लो वर्ष आँखाले देख्न नसिकने घूलोको कण (पीएम २.५) को मात्रा प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम...

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

रिपोर्ट नेपाल

सप्तरी, फागुन १८: शनिबार कोशी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका ५ की ४१ वर्षीया चन्द्रिकादेवी मुखिया रहेकी...

विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

भक्तपुर, फागुन १८: महानगरीय प्रहरी परिसर भक्तपुरले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका दुई नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको रुक्सा गाउँपालिका ४ घर भइ हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका...

कोदोको जुस तथा तरुलको चिप्स खान मन भए घरवास होमस्टे तनहुँमा सेवा उपलब्ध

रिपोर्ट नेपाल

तनहुँ, फागुन १८: गण्डकी प्रदेश सरकार र भानु नगरपालिकाको आर्थिक सहयोगमा भानु नगरपालिका–९ चितीखोलाका २३ घरधुरीमा घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको छ। प्रदेश सरकारले १० लाख र सो नगरपालिकाले १० लाख...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.