ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

एपीएफ टोलीद्वारा लागूऔषधसहित तीन पक्राउ

रिपोर्ट नेपाल

ईलाम, बैशाख ११ः जिल्लाको माई नगरपालिका ३ स्थित रबरडाँडाबाट एपीएफ टोलीले ०.८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको माई नगरपालिका ४ कालीखोलाका १९...

माेटरसाइकल दुर्घटना हुँदा भक्तपुरमा एककाे मृत्यु

रिपोर्ट नेपाल

भक्तपुर, बैशाख ११ः बिहीबार साँझ मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपुर ठिमी नगरपालिका –५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठ रहेका...

गुल्मीमा जिल्ला बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राखिने

 रमेश विश्वकर्मा गुल्मी, बैशाख ११  विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आम जनतालाई सुरक्षित राख्नको गुल्मीमा बाहिरबाट आउने सबैलाई क्वारेन्टाइनमा राखिने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा...

नेपालमा थप दुई जनामा कोरोना संक्रमण भएकाे पुष्टि

रिपोर्ट नेपाल

काठमाडाैं, बैशाख ११ः नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । जनकपुरमा एकजना र उदयपुरमा एकजना कोरोना रोगी...

संसद भवन नजिकै कांग्रेसद्वारा सरकार विरुद्ध प्रतिरोध आन्दोलन प्रारम्भ

काठमाडौ, बैशाख ११ः लोकतन्त्र दिवसमा राजधानी काठमाडौस्थित संसद भवन, नयाँ बानेश्वर चौकमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिको घेरा तोड्दै वर्तमान संविधान जारी गर्ने संविधानसभा सदस्य रन्जित कर्णको नेतृत्वमा कांग्रेसले सरकार विरुद्ध प्रतिरोध...

पारदर्शितामा प्रश्न ? राहतको नाममा ८० करोड बढी खर्च

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख ११ः लकडाउनको अवधिमा देशभरका विभिन्न स्थानीय तहले राहतका नाममा ८० करोडभन्दा बढी रकम खर्च गरिसकेका छन् । स्थानीय तहले वितरण गरेको सो राहत रकमको पारदर्शितामाथि प्रश्न सिर्जना भएको...

 सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

रिपोर्ट नेपाल

बैतडी, बैशाख ११: सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा गएराती भूकम्पको धक्का महसुस गरिएको छ। बैतडीसहित बझाङ र डोटीमा बुधबार राती १० बजेर २३ मिनेटमा ३ दशमलब ८ रेक्टरस्केल बराबरको भूकम्पकाे धक्का...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.