ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

गण्डक अस्पतालमा उपचाररत २१ जना कोरोना संक्रमित डिस्चार्ज

पर्सा, जेठ १४ः वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुमध्ये २१ जना मंगलबार राति डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा ५ जना महिला र १६ जना पुरुषहरु रहेका छन् । जहाँ...

हजाराैं नेपाली सुदूरपश्चिमका विभिन्न नाकाबाट नेपाल भित्रिए

रिपोर्ट नेपाल

कैलाली, जेठ १४ः राेजगारी तथा मजदूरीकाे सिलसिलामा भारतमा गएका सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिक सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर मङ्गलबार करिब छ हजार नेपाली नेपाल भित्रिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी...

अमेरिकामा (कोभिड-१९)बाट मृत्यु हुनेकाे संख्या १ लाख बढी

रिपोर्ट नेपाल

एजेन्सी, जेठ १४ः संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेकाे संख्या १ लाख नाघेकाे छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा अनुसार बुधबार बिहानसम्म १ लाख...

आजको राशिफल : जेठ १४ गते, बुधबार

वि.सं.२०७७ साल जेठ १४ गते । बुधबार । ईश्वी सन् २०२० मे २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि

रिपोर्ट नेपाल

काठमाडाैं, जेठ १३ः मंगलबार पछिल्लाे समय नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार देशका विभिन्‍न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट...

विश्वका २० उत्कृष्ट युवा खेलाडीको सूचीमा सन्दीप लामिछाने र कुशल मल्ल पर्न सफल

काठमाडौं, जेठ १३ः नेपालका चर्चित राष्ट्रिय खेलाडी क्रिकेटर सन्दीप लामिछाने र कुशल मल्ल युएईबाट प्रकाशित हुने द नेसनलले सार्वजनिक गरेको विश्वका २० उत्कृष्ट युवा खेलाडीको सूचीमा पर्न सफल भएका छन्...

ट्याक्टर दुर्घटना हुँदा एककाे मृत्यु

रिपोर्ट नेपाल

सप्तरी, जेठ १३ः ट्याक्टर पल्टेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खड्क नगरपालिका ६ चकुवाका  स्थानीय ७५ बर्षका गुदीलाल चौधरी रहेका छन् । दुर्घटना भएको ट्याक्टर...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.