ब्रम्हपुरी गाउँपालिका

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

विद्यार्थी राजनीतिदेखि जिल्ला नेतृत्वसम्म : गुल्मी–२ बाट महाधिवेशन प्रतिनिधिमा धर्मराज पाण्डेको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी, १२ असोज। नेपाली कांग्रेस गुल्मीका जिल्ला सहसचिव धर्मराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनका लागि गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट...

उद्योग सचिव सहित ९ जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडाैं, असोज १५ ।   ६ वर्ष अघि खरिद गरिएको नेशनल पेमेण्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित नौजनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ...

सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ को गृहमन्त्रीद्वारा उद्घाटन

काठमाडौं, असोज १५ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबीच ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८०’ को उद्घाटन गरेका छन् । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका...

कांग्रेस नेता भण्डारी अमेरिका प्रस्थान

काठमाडाैं, असोज १५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी अमेरिका प्रस्थान गरेका छन् ।  नेता भण्डारी आगलागिबाट बाचेकाहरुको वार्षिक सम्मेलनमा भाग लिन धर्मपत्नी डा. लक्ष्मी पाण्डे सहित प्रस्थान...

एसियाली खेलकुद : टि २० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग खेल्ने

काठमाडौँ, असोज १५ । १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टि २०  क्रिकेटको क्वार्टरफाइनलमा  नेपाल भारतसँग भिड्ने भएको छ । आज सोमबार भएको ‘ड्र’ मा नेपालले  भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो...

सहकर्मी माथी यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले दिए राजीनामा

काठमाडौँ, असोज १५ । नेपाल प्रहरीका एकजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले राजीनामा दिएका छन् । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी योगबहादुर पालले राजीनामा पेश गरेको प्रहरी प्रवक्ता...

बिपीको सालिक अनावरण गर्न पुर्व राष्टपति यादव गुठी सुर्यपुरा आउदै

- रबिन्द्र यादव पश्चिम नवलपरासी, असोज १५ ।  आज गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डाक्टर रामबरण यादवले बिपी कोइरालाको अर्धकद सालिकको अनावरण गर्ने भएका छन् । प्रतापपुर गाउँपालिकाद्धारा वडा नं ७...

पत्ता लागेन मन्दिरको मुकुट चोर

डडेलधुरा, असोज १५ । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा भएको चोरीमा संलग्नको अझै पहिचान हुन सकेको छैन। मन्दिरबाट चाँदीको मुकुट, मालालगायत एक सय तोला चाँदीका गहना चोरी भएको थियो।...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.