ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

बञ्चरे डाँडाँमा मंसिर १५ भित्र फोहोर बिर्सर्जन गर्न मिल्नेगरी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं, कात्तिक१५ः शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र बञ्चरे डाँडाँ ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि शुक्रबार दिउँसो बञ्चरेडाँडा...

जुवाको खालबाट १६ जना पक्राउ

तनहुँ, कात्तिक १५ः जिल्लाको भानु नगरपालिका १० चोक मैदान हानहटियाबाट जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा शनिबार ईलाका प्रहरी कार्यालय...

करेन्ट लागेर महात्तरीमा एक जनाको मृत्यु

रिपोर्ट नेपाल

महोत्तरी, कात्तिक १५ः करेन्ट लागेर महात्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको पौराहा गाउँपालिका–६ का ३२ वर्षीय गौरीनन्द पण्डित रहेका छन् । उनी महोत्तरीको बर्दिबास विद्युत प्राधिकरणका...

अवैध लागूऔषध गाँजा सहित ५ जना पक्राउ

उदयपुर, कात्तिक १५ः अवैध लागूऔषध गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका १० का ७२ वर्षीय वृद्धा सबुरलाल चौधरी, सोही पालिका  ९ का २७...

यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने

रिपोर्ट नेपाल

काठमाडाैं, कात्तिक १५ः बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख...

भीरबाट लडेर डाेटीमा एक महिलाकाे मृत्यु

डाेटी, कात्तिक १५ः भीरबाट लडेर डाेटीमा एक महिलाकाे मृत्यु भएकाे छ । दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भीरबाट लडेर २८ वर्षीया शारदा कठायत भण्डारीको मृत्यु भएको हाे । प्रहरी...

भाडा लिष्ट नटाँसे कारबाही

काठमाडौं,कात्तिक १५ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ । शुक्रवार देखि अभियानकै रूपमा थालनी गरी ४ सय...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.