ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सशस्त्रले आपत बिपतमा गरेको योगदान प्रशंसनीय रहेको महानिरीक्षक खनालको भनाई

काठमाडौं फागुन १०: सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले व्यावसायिक दक्षता अभिबृद्धिमा विशेष भूमिका खेल्ने व्यावसायिक तालिमले अधिकृतहरुको बृत्तीविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताएका छन। राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान...

आज अनेरास्ववियुले प्रतिगमन’ विरुद्ध जुत्ता हान्ने

काठमाडौं फागुन १० : प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरेपछि नेकपाको प्रचण्ड–माधव समूहले हरेक दिन बिरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ । सोहि अनुसार आज उक्त्त समुहको दलित मोर्चाको अगुवाइमा...

यस्तो छ मौसम पूर्वानुमानः आज मौसम सफा रहने, भोलि वर्षा हुने सम्भावना

काठमाडौँ फागुन १०: मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान गर्दै नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार हाल देशका केही पहाडी भूभागमा आंशिक बदली भइरहेको...

मेलम्चीको सुरुङ आज परीक्षण गरिने : अब पाउलान त राजधानीवासीले पानी ?

काठमाडौँ फागुन १०: बर्षो देखि मेलम्चीको पानीको आशामा रहेका उपत्यकावासि निरास भईरहेकाबेला बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आज सोमबार देखि पानी भरेर परीक्षण गरिने भएको छ । खानेपानी...

घरजग्गा कारोबार अब कम्पनीबाट

काठमाडौं फागुन १० : सरकारले घरजग्गाको कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै...

प्रधानमन्त्रीबाट उपराष्ट्रपतिको अपमान

काठमाडौँ फागुन १०: उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको दिन अपमानजनक व्यवहार गरेका छन्। प्रजातन्त्र दिवस मनाउने क्रममा सहिद मञ्च टुँडिखेलमा पुगेका राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्री एउटै...

कोरोना उपचारमा खटिनेले भत्ता पाएनन

काठमाडौँ फागुन १०: कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.