ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

इन्द्रसरोवरमा ११ दिनदेखि पानी ‘ओभरफ्लो’

रिपोर्ट नेपाल

मकवानपुर, कात्तिक १९ः पूर्ण क्षमतामा विद्युत् उत्पादन नगरिँदा कुलेखानी जलाशय (इन्द्रसरोवर) बाट ११ दिनदेखि पानी ‘ओभरफ्लो’ भएर खेर गइरहेको छ । नेपाल विद्युत् प्राधिकरणको मुख्य ‘ब्याकअप’ का रूपमा रहे पनि कुलेखानी...

तिहारमा १४ किलो सुनको ३१ सय असर्फी बिक्री

काठमाडौं, कात्तिक १९ः यस वर्षको तिहारको अवसरमा राष्ट्र बैंकले विभिन्न दरका गरी ३ हजार १ सय थान सुनका सिक्का (असर्फी) बिक्री गरेको छ । १० ग्रामका असर्फी ५ सय थान, ५...

तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

रिपोर्ट नेपाल

जाजरकोट, कात्तिक १९ः  तारकोट गाउँपालिक-७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका-२ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा...

पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला

रिपोर्ट नेपाल

मुस्ताङ, कात्तिक १९ः यहाँको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन् । वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको...

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु, एक बेपत्ता सात घाइने

रिपोर्ट नेपाल

जाजरकोट, कात्तिक १९ः बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना...

नेपाल संवत ११४२ काे अवसरमा उपराष्ट्रपति पुनद्वारा शुभकामना

काठमाडौँ, कात्तिक १९ः नेपाल संवत ११४२ काे अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना व्यक्त गरेका छन् । शुभकामनामा उनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवत्लाई प्रवर्द्धन गर्न र व्यावहारिक प्रयोगमा...

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बंगलादेश प्रस्थान

काठमाडौं, कात्तिक १९ः आईसीसी महिला टी-२० विश्वकप छनौट खेलको तयारीका लागि नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट महिला टोली बंगलादेश प्रस्थान गरेको क्यानले जनाएको छ । एकसाता...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.