ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

अवैध लागूऔषध सहित ४ जना पक्राउ

सर्लाही, फागुन १५ः लालबन्दी नगरपालिका-२ जुटपानी नहरस्थित सडकबाट करिब ९ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ब्रहम्पुरी गाउँपालिका-४ बस्ने २० वर्षीय तमने साह र १८ वर्षीय किशोरलाई शनिबार...

एनआसी एशिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा तामाङ पक्राउ

काठमाडाैं, फागुन १५ः नेपाल प्रहरीले एनआसी एशिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–७ का २१ वर्षीय आकाश तामाङ रहेका छन्...

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला

रिपोर्ट नेपाल

चितवन, फागुन १५ः चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ । जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद...

पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल

दाङ, फागुन १५ः पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ...

पुँजीगत खर्च १८ % मात्र

रिपोर्ट नेपाल

काठमाडाैं, फागुन १५ः चालू आर्थिक वर्ष २०७८-०७९ को साढे सात महिना बित्नै लाग्दा १८ प्रतिशतको हाराहारीमा मात्र पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार शुक्रबारसम्ममा ६८ अर्ब ४७...

युक्रेनबाट नेपाली ल्याउन पहल

रिपोर्ट नेपाल

काठमाडौँ, फागुन १५ः युक्रेनमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्वदेश फर्काउन नेपाल सरकारले सक्दो पहल गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय र मातहतका दूतावास, गैरआवासीय नेपाली सङ्घ तथा स्थानीय नेपालीको संयुक्त सक्रियतामा युक्रेनमा...

मगर दिवसका अवसरमा म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा

तनहुँ, फागुन १५ः तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिने निणर्य गरेको छ । गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने जनाइएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.