ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी पक्राउ

रिपोर्ट नेपाल

पर्सा, बैशाख ८ः जीउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी उदयपुर कटारी नगरपालिका-३ बस्ने पर्सा साविक ठोरी गाबिस-९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।...

चार राउण्ड गोली र नक्कली सुनसहित बिभिन्न सामानहरु बरामद

काठमाडाैं, बैशाख ७ः काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँट डेरा गरी बस्ने प्रमिला तामाङको कोठाबाट पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली र पहेलो रङको १ थान धातु लगायत बिभिन्न सामानहरू बुधबार दिउँसो...

डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस काठमाडौंमा

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख ८ः विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस नेपाल आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी बिहीबार काठमाडौं आएका हुन् । तीनदिने भ्रमणका क्रममा...

सैनिक आचार संहिता कार्यक्रम-२०७९ सम्पन्‍न

रिपोर्ट नेपाल

काठमाडाैं, बैशाख ८ः मिति २०७९ वैशाख ७ गतेदेखि संचालन भएको “सैनिक आचार संहिता कार्यक्रम-२०७९” को आज बिहीबार प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जङ्गी अड्डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लबको...

हिल्सा नाका खुुलाउन हुम्लावासीकाे माग

हुम्ला, वैशाख ८ः कोरोना महामारीका कारण बन्द भएको नेपाल र चीनबीचको हिल्सा नाका सञ्चालन गर्न हुम्लावासीले माग गरेका छन् । उद्योग वाणिज्य सङ्घ, हुम्लाका अध्यक्ष नामग्याल तामाङले जिल्लाको व्यापारिक केन्द्र...

अक्सिजन उद्योगमा विष्फोट हुँदा एक भारतीय नागरिकको मृत्यु, सात घाईते

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख ८ः ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतीय नागरिक...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालन

रिपोर्ट नेपाल

काठमाडाैं, बैशाख ८ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको बहुप्रतिष्ठित...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.