ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

सशस्त्र प्रहरी महानिरीक्षक केसीबाट सातौ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको उद्घाटन

रिपोर्ट नेपाल

काठमाडाैं, बैशाख ७ः एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने सातौ समूहकोे एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक...

सैनिक आचार संहिता कार्यक्रम-२०७९ शुभारम्भ

रिपोर्ट नेपाल

काठमाडाैं, बैशाख ७ः नेपाली सेनामा कार्यरत सकलदर्जालाई आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सु-सूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने...

ठेक्कापट्टा लिएको स्थानीय तहमा ठेकेदार उम्मेदवार बन्न नपाउने

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख ७: सर्वोच्च अदालतले स्थानीय तहको निर्वाचनमा आफ्नो ठेक्का कारोबार भएको स्थानीय तहबाहेकका अन्य स्थानीय तहमा उम्मेदवार हुनबाट नरोक्न अन्तरिम आदेश जारी गरेको छ। ठेक्कापट्टामा संलग्न भएको स्थानीय तहको...

भीरबाट लडेर नुवाकोटमा म्यादी प्रहरीको मृत्यु

रिपोर्ट नेपाल

नुवाकोट, बैशाख ७: भीरबाट लडेर नुवाकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा २६ वर्षीय योगेन्द्र न्यौपाने रहेका छन् । घरबाट फर्कने क्रममा बेलकोटगढी नगरपालिका-१२ सतारेका म्यादी प्रहरीको...

भ्यू-टावर र सभाहल निर्माणका कामलाई निरन्तरता नदिइने: मन्त्री झाँक्री

रिपोर्ट नेपाल

काठमाडौं, बैशाख ७ः शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा...

आगामी निर्वाचनमा काठमाडौंमा सात सय ५९ केन्द्रमा मतदान हुने

रिपोर्ट नेपाल

काठमाडौं, वैशाख ७ः वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन कार्य सम्पन्न गर्न निर्वाचन आयोग तथा देशैभरका जिल्ला निर्वाचन कार्यालयको तयारी...

पोखराको मेयर समाजवादीलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी

कास्की, बैशाख ७ः सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.