ब्रम्हपुरी गाउँपालिका

नेविसंघको महामन्त्रीदेखि कांग्रेस केन्द्रीय सदस्यको दौडमा युवराज पाण्डे

रिपोर्ट नेपाल

कांग्रेस केन्द्रीय सदस्यमा युवराज पाण्डेको उम्मेदवारी, महाधिवेशन प्रतिनिधिसँग मतको अपिल काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता...

कांग्रेस रूपान्तरणका लागि मोती भण्डारीको केन्द्रीय सदस्यमा उम्मेदवारी

रिपोर्ट नेपाल

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका नेता मोती भण्डारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी प्रस्तुत गरेका छन्।...

कांग्रेस महाधिवेशन प्रतिनिधि (श्रमिक) मा लक्ष्मण भण्डारीको उम्मेदवारी

रिपोर्ट नेपाल

गुल्मी १३असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि गुल्मी क्षेत्र नम्बर १ बाट लक्ष्मण भण्डारीले महाधिवेशन प्रतिनिधि (श्रमिक) तर्फ...

डीआईजी सुवेदीले न्याय पाए

काठमाडौँ, जेठ २३ः नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा हुने भएका छन्। आज अपराह्न चार बजेको मन्त्रिपरिषद् बैठकबाट उनीहरुलाई डीआईजीबाट एआईजीमा बढुवा हुने भएका हुन्। गृहमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले डीआईजीहरू उत्तमराज सुवेदी,...

कपडामा लुकाई सुन ल्याउने ७ जना पक्राउ

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २३: दुबइबाट नेपाल आउने क्रममा कपडामा सुन लुकाई ल्याएको आरोपमा ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीका सुरेश बहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराकी निर्मला घलान,...

बाँकेमा १६ वर्षीया किशोरी बलात्कृत, सात जना पक्राउ

बाँके, जेठ २३ः बाँकेमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारु लगायत ७ जनालाई आइतबार पक्राउ गरेको छ...

स्राेत नखुलेको अबैध रकम सहित एकजना भारतीय नागरिक पक्राउ

रिपोर्ट नेपाल

सर्लाही, जेठ २३ः स्राेत नखुलेकाे अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सितामाढी ग्राम सोनवर्षा वडा नं.२ का ४० वर्षका विश्वनाथ महतो...

मेयर बालेन्द्रलाई पहिलो गासमै ढुंगा

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २३ः गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा शानदारका साथ विजय हासिल गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई पहिलो गासमै ढुंगा परेको छ । निर्वाचनका बेला सुन्दर...

जसपामा पनि मन्त्री फेर्न दबाब

रिपोर्ट नेपाल

काठमाडाैं, जेठ २३ः नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले मन्त्रीको सूची फेरेपछि जनता समाजवादी पार्टी (जसपा) भित्र पनि पुरानो टिम फिर्ता गरी नयाँ टिम पठाउन पार्टी अध्यक्ष उपेन्द्र...

बागमतीमा कहिले बग्ला सङ्लो पानी ?

काठमाडौं, जेठ २३ः ‘आहा ! त्यो बेला कस्तो कञ्चन थियो बागमती। पौडी खेल्दा त कम्ता आनन्द आउँदैनथ्यो।’ गौशालाकी डा. माला खरेल यसरी आफू बालकै छँदाको बागमती नदीको स्मरण गर्दा आनन्दानुभूति...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.