ब्रम्हपुरी गाउँपालिका

संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : डा. शेखर कोइराला

काठमाडौँ, २२ वैशाख / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  कोहलपुरमा  आयोजित बाँके क्षेत्र नं–१ को सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधान...

कर्णालीमा कर्मचारी दरबन्दी थपिँदै

रिपोर्ट नेपाल

बुलबुले समाचारदाता सुर्खेत, माघ १२। कर्णाली प्रदेश सरकारले कर्मचारीको दरबन्दी बढाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुगेको...

त्रिपालको चिसोले जाजरकोटका भूकम्प पीडित निमोनिया र झाडापखालाको सिकार

जाजरकोट, मंसिर २८ । जाजरकोटको भेरी नगरपालिका १ घुयलनेटा गाउँमा झाडापखालाको प्रकोप देखिएको छ। त्रिपालमा बस्दै आएका ५० बढी भूकम्प...

अनुगमनमा गएका टाेली फर्किए

रिपोर्ट नेपाल

हुम्ला, असाेज ७ः जिल्लाको नाम्खा गाउँपालिका लिमी लाप्चास्थित नेपाली भूभागमा भवन नबनाएको चीनले दाबी गरेको छ।  प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली उक्त इलाकाको अनुगमनमा गएको थियो। भवन बनाए नजिक...

हुम्लामा वडाध्यक्षकाे निधन

रिपोर्ट नेपाल

हुम्ला, भदाै २६ः जिल्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्ष लोकजन हमालको निधन भएको छ । बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा...

यात्रुलाई ठग्ने दुई जना चालक प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल

सुर्खेत, भदौ २४ः यात्रुलाई ठग्ने दुई जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेतबाट दैलेख जाने यात्रुबाट एक हजारसम्म भाडा असुलेको पाइएपछि भे १ झ ८६८ नम्बरको फोर्स र भे...

जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण

रिपोर्ट नेपाल

जुम्ला, भदाै १९ः जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएका उनकाे साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो...

हुम्लामा आगलागीबाट ६ घर पूर्ण रुपमा जलेर नष्ट

हुम्ला, भदाै १८ः बुधबार राति जिल्लाको सर्केगाड गाउँपालिका वडा नं. ७ रोडिकोटको ठूलो गाउँमा भीषण आगलागी भएको छ । आगलागीबाट ६ घर पुर्ण रुपमा जलेर नष्ट भएका छन् भने १५...

कालिकाेट पहिराेमा मृत्यु हुनेकाे संख्या १० पुग्याे, २ अझै बेपत्ता

रिपोर्ट नेपाल

कालिकाेट, भदाै १५ः जिल्लाकाे तिलागुफा–१, नाग्म बजारमा शनिबार राति खसेकाे पहिराेमा चार घर भत्किँदा मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । पहिराेमा पुरिएर एकै परिवारका ४ जनासहित १० जनाको मृत्यु...

नाग्म बजारमा पहिराे खस्दा चारवटा घर पुरिए, पहिराेमा केही मानिस पुरिएकाे आशंका

रिपोर्ट नेपाल

कालिकाेट, भदाै १४ः आइतबार बिहान कर्णाली राजमार्ग अन्तरगत  मुगु र कालिकाेटकाे सिमानामा पर्ने कालिकाेटकाे तिलागुफा नगरपालिका वडा नं १ काे नाग्म बजारमा पहिराे खस्दा चारवटा घर पुरिएकाे छ। बिहानकाे समय...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.