ब्रम्हपुरी गाउँपालिका

राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौँ २८ जेठ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ । दलका नेता पञ्चराम...

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त

काठमाडौँ १६ जेठ / गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि...

गण्डकी प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

काठमाडौँ १० जेठ / नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले गण्डकी प्रदेशसभाको शुक्रबार बस्ने बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको...

लमजुङको जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु

रिपोर्ट नेपाल

लमजुङ, भदाै ११ः जिल्ला अस्पताल लमजुङमा गण्डकी प्रदेश सरकारको सहयोगमा डायलाइसिस सेवा सुरु गरिएको छ । दोर्दी गाउँपालिका ८ की ७० वर्षकी महिला अनरुपी गुरुङलाई डायलाइसिस गराई अस्पतालबाट पहिलो पटक...

माछाले धानिएको वेगनासको पिप्लेगाउँ

रिपोर्ट नेपाल

कास्की, भदौ १०ः वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन्...

तीजको दर खाएर एउटै गाउँका सयभन्दा बढी व्यक्ति बिरामी

गोरखा, भदौ, ८ः  गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् ।...

बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दी, भदाै ६ः यहाँको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण...

सँगै सुतेका पतिकाे पत्नीद्वारा हत्या

रिपोर्ट नेपाल

बागलुङ, भदाै ६ः ओछ्यानमा सँगै सुतेका पति अर्कै महिलासँग फोनमा कुरा गरेको भेटेपछि पत्नीले पतिको हत्या गरेको खुलासा भएको छ । बगलुङको निसीखोला ५ कामी डाँडाकी २३ वर्षीया कुमारी कामीले...

अहिले बजार बढ्यो, तर ब्यापार खस्कियो

रिपोर्ट नेपाल

म्याग्दी, भदाै ४ः कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका-७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर आएका केसी...

बालिका अपहरण आरोपमा प्रहरीसहित दुई जना पक्राउ

बागलुङ, भदाै ४ः बागलुङकमा बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। धादिङ घर भई बागलुङ नगरपालिका-१ रामरेखा बस्ने सपना थापाकी ६ वर्षीया छोरी सुहाना...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.