ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र...

नेविसं‌घले जलायो प्रधानमन्त्री केपी ओलीको पुत्ला

काठमाडौँ जेठ २४: नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा कांग्रेसनिकट नेविसं‌घका कार्यकर्ताहरूले बिहीबार प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।...

आर्थिक विकासका निम्ति राजनीतिक वातावरण अनुकूल बन्योः प्रचण्ड

रिपोर्ट नेपाल

काठमाडौँ जेठ २४:नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले मुलुकको आर्थिक विकासका लागि अहिले सबैभन्दा अनुकूल वातावरण बनेको बताएका छन् । बिहीबार राजधानीमा साना तथा मझौला व्यवसायी महासंघको १५औँ स्थापना दिवसको...

फेक आईडीबाट चरित्रहत्या गरेको भन्दै नेतृ नविना लामा पुगिन प्रहरीको शरणमा

रिपोर्ट नेपाल

काठमाडौं । नेकपा सांसद एवम् अनेरास्ववियु अध्यक्ष नविना लामाले सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या गर्ने काम गरिएको भन्दै प्रहरीमा उजुरी गरेकी छिन्। फेसबुकमा नक्कली आइडी बनाएर पेट्रालियम पदार्थको मूल्य बृद्धिको विषयलाई...

नयाँ बसपार्कबाट एकचालीस राहदानीसहित विक पक्राउ

रिपोर्ट नेपाल

काठमाडौँ, २४ जेठ : महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने नाममा अवैध रुपमा राहदानी संकलन गरेको भन्दै एकजनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले कामनपा–२६ मित्रनगरमा रहेको होटल स्वर्गद्वारीबाट...

घुमाउरो बाटोबाट सांसदलार्इ २ करोड !

हेटौंडा, जेठ २४: संघीय संसदमा सांसदलार्इ पैसा दिने विषयको विवाद चुलिरहेका बेला प्रदेश ३ मा घुमाउरो बाटोबाट सासंसलार्इ दुर्इ करोड दिन लागिएको हो । निर्वाचन क्षेत्र विकास कोषका नाममा रकम...

नेकपा संसदीय दललाई सिंहदरबारभित्र कार्यालय खोजिँदै

रिपोर्ट नेपाल

काठमाडौँ, २३ जेठ : सिंहदरबारभित्र नेकपा संसदीय दलको कार्यालयका नयाँ भवन खोजी सुरु भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै सांसद संख्या बढेकाले नयाँ भवन खोजिएको हो ।...

प्रहरीका २३ अधिकृतको अप्रेसनल कमाण्ड तालिम शुरु

रिपोर्ट नेपाल

काठमाडौं, जेठ २३ :  नेपाल प्रहरीका २३ जना अधिकृतहरुको बुधबारदेखि अप्रेसनल कमाण्ड र व्यवस्थापन तालिम सुरु भएको छ । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा सञ्चालित उक्त तालिम एक महिनाको हुने भएको बुझिएको...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.