ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

हात्तीकाे आक्रमणबाट सुनसरीमा एक वृद्धको मृत्यु, एक घाइते

सुनसरी, जेठ २७: जिल्लाको कोशी गाउँपालिकास्थित भाण्टावारीमा हात्तीकाे आक्रमणबाट ६० वर्षीय एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएकाे जानकारी अनुसार  जङ्गली हात्तीको आक्रमणमा परी सद्रुल मियाँको मृत्यु...

झापामा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा एकको मृत्यु, तीन घाइते

रिपोर्ट नेपाल

झापा, जेठ २५: शनिबार दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरादह नगरपालिका ५ का ३० वर्षीय...

झापामा बन्यो अर्को बुढानिलकण्ठ

रिपोर्ट नेपाल

बिर्तामोड, जेठ २४: झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १० मा निर्माण भएको महालक्ष्मी निलकण्ठ श्री नारायण भगवानको श्री निवास दिव्यधाम महाकालिका संरक्षक स्वामी गोविन्द आचार्य र गोरखा ग्रीन इनर्जी कम्पनीका...

स्थानीय युवायुवतीद्वारा प्रहरीमाथि हमला, तीन प्रहरी घाइते

रिपोर्ट नेपाल

उदयपुर, जेठ २३:  डिउटीमा रहेका प्रहरीमाथि स्थानीय युवायुवतीद्वारा हातपात गर्दा ३ जना प्रहरी घाइते भएका छन् । कटारी नगरपालिका वडा नम्बर ६ बिहीबारेस्थित डिउटीमा रहेका प्रहरीमाथि युवायुवतीले बियरको बोतल र...

पत्रकार राईमाथि कार्यालयमै रड प्रहार

रिपोर्ट नेपाल

इटहरी, जेठ २२ : सुनसरीको धरानमा संचारकर्मीमाथि एक समुहले कार्यकक्षमै आक्रमण गरेको छ । सञ्चारकर्मी दिलबहादुर राईमाथि गएराति अपरीचित समुहले रड  प्रहार गरेको हो । धरान चत्तारा लाईनमा रहेको एक अनलाईन...

धरानमा अपराधिक क्रियाकलाप माैलाउँदै

रिपोर्ट नेपाल

सुनसरी, जेठ २२: धरानमा पछिल्लो समय अपराधिक क्रियाकलाप बढ्दै गएकाे छ । केही दिन अघि  विभिन्न किसिमका गोली प्रहार गरी लुटपाट गरेको घटना सेलाउन नपाउँदै मंगलबार साँझ एक युवक माथि...

सुरक्षाकर्मीद्वारा विप्लवकाे तालिम केन्द्र खाेजी, अझ फेला पार्न सकिएन

ओखलढुंगा, जेठ २२: सोलुखुम्बूको महाकुलुङ गाउँपालिका–५ स्थित गुँदेलमा प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र प्रहरीले फेला पार्न सकेको छैन । आइतबार परिचालित सुरक्षाकर्मीले छेस्काम चौकी कब्जा गर्न आएका...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.