ब्रम्हपुरी गाउँपालिका

मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध

रिपोर्ट नेपाल

सुरेन्द्र कुमार दर्जी काठमाडौं २५ असार / मोरङ र सुनसरीमा रातिदेखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने...

इलाम–२ मा मतगणना शुरू

काठमाडौँ, १६ वैशाख / शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इलाम क्षेत्र नं २ मा मतगणना शुरू भएको छ। गौतम बुद्ध...

केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाऔँ: कांग्रेस

काठमाडौँ, ०७ वैशाख / शुक्रबार जारी प्रदेशसभा बैठकमा कांग्रेस सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन...

श्रीमानले जबरजस्ती गर्न खाेज्दा श्रीमतीले काटिदिइन अण्डकोष

रिपोर्ट नेपाल

तेह्रथुम, असाेज ११: गत बिहीबार आफ्नै श्रीमतीलाई जबरजस्ती गर्न खाेज्दा श्रीमतीले आफ्नै श्रीमानको अण्डकोष काटिदिएकी छन् । तेह्रथुम म्याङलुङ नगरपालिका ३ नागदहकी ४५ वर्षीया श्रीमती चन्द्रमाया रसाइलीले ६० वर्षीय श्रीमान...

श्रीमान छाडेर गाउँकै पुरुषसँग भागेकी महिला भारतमा बेचिइन्, २५ दिनपछि भागेर घर आउन सफल

रिपोर्ट नेपाल

महोत्तरी, असोज ९  : महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम...

अरिङगालले टाेक्दा एककाे मृत्यु

रिपोर्ट नेपाल

उदयपुर, असाेज ९: अरिङगालले टाेकेर एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा  कटारी नगरपालिका–९ लिम्पाटारका स्थानीय ३२ वर्षीय दलबहादुर परियार रहेको प्रहरीले जानकारी दिए  । परियारले घर नजिकैको चिलाउनेको...

काँकरभिट्टामा चाडपर्वलाई लक्ष गरी नागरिक सहायता कक्ष स्थापना

रिपोर्ट नेपाल

झापा, असाेज ८ : झापाको पूर्वी नाका काँकरभिट्टामा चाडपर्वलाई लक्ष गर्दै नागरिक सहायता कक्ष स्थापना गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट पैदलमार्ग भएर घर फर्कने नेपालीका लागि कुनै समस्या नपरोस्...

हातहतियार तथा विभिन्न सामानसहित एक पक्राउ

रिपोर्ट नेपाल

भोजपुर, असोज ६: भोजपुर नगरपालिका-१० स्थित गजुरमुंखी भिर नजिकबाट ट्याम्केमैयुङ गाउँपालिका-५ चोलन्तीका ४३ वर्षीय बमबहादुर बिष्टलाई हातहतियार तथा विभिन्न सामान सहित प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको...

९.९ मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियाे

ताप्लेजुङ, असाेज ६ः ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने इँवा खोलाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रैराङ डेभलपमेन्ट हाइड्रो पावर कम्पनीले निर्माण गरेको इँवा खोला जलविद्युत् आयोजनाबाट...

इलाम कारागारमा बिरामीकाे संख्या बढ्याे

रिपोर्ट नेपाल

इलाम, असाेज ५: इलाम कारागारमा रहेका कैदीबन्दी बिरामीको संख्या ह्वात्तै बढेकाे छ । कारागारमा एकदिन अघि (शक्रबार) बिरामीकाे संख्या ७६ थियाे भने, शनिबार संख्या बढेर १ सय ५७ पुगेको कारागार...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.