ब्रम्हपुरी गाउँपालिका

कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

असोज २३ काठमाडौँ - आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ...

४७औं राष्ट्रपतिका रूपमा ट्रम्पले सम्हाले कार्यभार

काठमाडौँ , ८ माघ / अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले सोमबार राति शपथ लिएपछि राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएको छ। अमेरिकाको...

कांग्रसले तोक्यो ३७ बिभाग प्रमुख

काठमाडौं २१ साउन। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम...

११ वर्षीया बालीकालाई जबरजस्ती करणी गरेको अभियोगमा राई पक्राउ

भोजपुर, कार्तिक २६ ।  ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका-२ छोकिमाला बस्ने २१ वर्षीय निरोज राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   राईले ती बालिकालाई...

देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

नवलपुर, कार्तिक २६ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुलीमा भएको जीप दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा तीन जना महिला र तीन जना पुरुष रहेको र  एक जना...

घरभित्रै झुन्डिए श्रीमान्–श्रीमती

कञ्चनपुर, कार्तिक २६ ।  कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पतीले आफ्नै घरमा झुन्डिएर मृत्युवरण गरेका छन् ।  २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र झुन्डिएको...

हतियार देखाएर घरमा लुटपाट

जनकपुर, कार्तिक २६ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिजमा गएराति एक घरमा डकैती भएको छ । स्थानीय रामकेवल महतोको घरमा डाँका समूह राति करिव १२ बजेको समयमा प्रवेश...

मलंगवा नगरमा खुल्यो विविध जागिर

सर्लाही, कार्तिक २५ । मधेश प्रदेशमा रहेको मलंगवा नगरपालिकाले विभिन्न पदको लागि दरखास्त आव्हान गरेको छ । सूचना प्रविधि अधिकृत देखि रोजगार संयोजक लगायत विभिन्न पदका लागि विज्ञापन गरीएको हो...

चार वटा हिमचितुवा खोरमा पसेर ८० च्याङ्ग्राको मृत्यु

जोमसोम, कार्तिक २५ । मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका वडा नं. २ मा रहेको मिङगुर गुरुङको च्याङ्ग्रा गोठमा हिमचितुवा छिरेर ८० वटा च्याङ्ग्रा मारिदिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका...

बहालवाला असई सहित १३ जुवाडे पक्राउ

बनेपा, कार्तिक २५ । धुलीखेलमा रहेको यूनिक भोजनालयमा जुवा खेलेको सुराकी पाएर प्रहरीले छपा मार्दा बहालवाला एक असई सहित १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचविखन अनुसन्धान...


© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.